दफा १९
नामावली प्रकाशन
दफा १४ बमोजिम नेपाली नागरिकताबाट हटाइएका व्यक्तिहरुको नामावली प्रत्येक वर्ष नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
नेपाल नागरिकता ऐन, २०६३